पानीपत इंडिस्ट्रिएल एरिया समिति पुनर्गठन

पानीपत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत पानीपत नगर समितिद्धारा सञ्चालित इंडिस्ट्रिएल एरिया समिति पुनर्गठन गरिएको छ । केन्द्रीय उपाध्यक्ष कपिल खनालको विशेष उपस्थिति एवं प्रेम क्षेत्रीको पहलकदमीमा सो एरिया समिति पुनर्गठन गरिएको हो ।

भेलाले प्रेम क्षेत्रीयको अध्यक्षतामा ९ सदस्यीय एरिया समिति चयन गरिएको छ । जसमाः उपाध्यक्ष- विकास क्षेत्री, सचिव- जीवन थापा र कोषाध्यक्ष- कमला क्षेत्री र सदस्यहरुमा ः मायाँ देवी, नेहा क्षेत्री, बाबुराम क्षेत्री र दुई स्थान रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार