सुरतको बरछा ईश्वर पार्क एरिया समिति निर्माण

सुरत, १७ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत पर्ने बरछा ईश्वर पार्कमा साइन नगर समितिका उपाध्यक्ष प्रकाश जनलाको पहलमा प्रकाश जनलाको सञ्चालन किशोर ताम्राकारको अध्यक्षता र केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, साइन नगर उपाध्यक्ष प्रकाश जनालाको विशेष उपस्थिति एवं जनक उखेडाको स्वागत मन्तब्यमा भेला सम्पन्न भएको छ । भेलाले किशोर ताम्राकारको अध्यक्षतामा बरछा ईश्वर पार्क एरिया समिति निर्माण गरिएको छ ।

जसमाः उपाध्यक्ष- जनक उखेडा, सचिव- प्रकाश जनला, सहसचीव- परेस जनला, कोषाध्यक्ष- नवराज ताम्राकार रहनुभएको छ । त्यस्तै सदस्यमा : मोहन जनला, सन्तोस जनला, मोहन जनला ख, महेश जनला, देवेन्द्र जनला, खडक वाड, पवन सुनास, प्रेम आचार्य, नवराज विक, अर्जुन दास, बैकल्पिक सदस्यमाः रेक्सी लाल परियार, बिक्रम नागरजी, सल्लाहकार सदस्य कृष्ण विक र डम्वर विक चयन हुनु भएको छ।

समितिका सदस्यहरुलाई अर्जुन विक र प्रकाश जनलाले कार्यकताल सफलताको शुभकामना दिनुभएको थियो । क्षेत्रीय अध्यक्ष कार्कीले मूल प्रवाहको आवश्यकता र महत्वको बारेमा प्रष्ट पार्नुभएएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार