राजमो दाङले महत्वपूर्ण निर्णय गर्याे

दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले पौष मसान्त भित्र सबै वडा समितिको बैठक बसाल्ने, माघ महिनाभरी जनजागरण आभियान अन्तर्गत उपमहानगर भित्रका विभिन्न ठाउँहरुमा कोणसभा गर्ने र फागुन महिना भरी संगठन निर्माण अभियान संचालन गर्ने निर्णय गरेको छ ।

पौष ७ गते अध्यक्ष हरि खरेलको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख अथित्यतामा सम्पन्न बैठकले सो कार्यक्रम तर्जुमा गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार