दाङको तुउपमनपा–४ को वडासदस्यमा राजमोका द्रोण घर्ती निर्वाचित

English English Nepali Nepali

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडासदस्यमा राष्ट्रिय जनमोर्चाका द्रोण घर्ती निर्वाचित हुनुभएको छ ।

२०७९ जेठ ५ गते सम्पन्न मतगणनामा १,५९३ मत प्राप्त गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) का तुलसी थापा नेतृत्वको गठबन्धन प्यानलको जितसँगै घर्तीले वडासदस्यमा विजय हासिल गर्नुभएको राजमो दाङका नेता शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार