हार्दिक श्रद्धाञ्जली

English English Nepali Nepali

नई दिल्ली । ढिलोगरि प्राप्त समाचार अनुसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिका सदस्य श्री करण पुनका बूबा तथा महिला नगर विभाग की सदस्य सरिता पुनकी ससुरा एवं नई दिल्ली नगर संस्कृतिक विभागकी निरू पुनका हजुर बाबाको दुःखद निधन भएको छ ।

स्व. श्री जुद बहादुर पुनको १०/५/२२ का दिन ७३ वर्षको उमेरमा निधन भएको खबरले नगर समिति नई दिल्ली स्तब्ध भएको छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोकाकुल परिवारमा हार्दिक समवेदन प्रकट गरिन्छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नई दिल्ली नगर समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार