बेंगलोरमा १२७ औं माओ दिवस मनाइयो

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङलोर दक्षिण नगर समितिले सर्वहारा वर्गका महान गुरु माओत्सेतुङको १२७ औं जन्म दिवस मनाइएको छ ।

गणेश बिकको सञ्चालन तथा रमेश विकको अध्यक्षतामा र शहिदप्रति एकमिनट मौनधाण पछि कार्यक्रम अगाडि बढेको थियो । क्षेत्रीय प्रतिनिधि धर्म राम बिक विद्यार्थी बिभागका प्रकाश दयाल, प्रतिभा बिक, नगरबाट दिपक बिक, मूल प्रवाह नगरबाट हरिश बिक र करन दयाल, महिला बिभागबाट दुरोपति बिक लगायतले माओ दिवसको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार