अध्यक्षमा आनन्दराज शर्मा

काठमाडौँ । युगदर्शन साप्ताहिकको अध्यक्षमा आनन्द शर्मा नियुक्त हुनुभएको छ । अध्यक्ष शर्मासित यसअघि पनि साप्ताहिक पत्रिकाको व्यवस्थापक रहेर काम गरिसकेको अनुभव छ । उहाँले हाँक साप्ताहिकको व्यवस्थापक रहेर काम गरिसक्नुभएको थियो । त्यसका साथै निवर्तमान अध्यक्ष गङ्गा पौडेलले युगदर्शन साप्ताहिकको अध्यक्षबाट बिदा लिनुभएको छ ।

युगज्योति प्रकाशन प्रा.लि. ले निवर्तमान अध्यक्ष पौडेलले यस साप्ताहिकमा रहेर दिनुभएको महइभ्वपूर्ण योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार