नयाँ दिल्लीमा महिला विभाग गठन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समिति अन्तर्गत महिला विभागको भेला सम्पन्न पारिएको छ । भेलामा प्रमुख अथिती मूल प्राबाह केन्द्रीय सदस्य शिव के.सी.ले प्रवासमा रहेता पनि समाजमा संगठित गर्दै मूल प्रवाह एकता समाज मूल प्रवाहमा आबद्ध हुन आव्हान गर्नु भएको थियो ।

भेलामा मूल प्रवाह केन्द्रीय सल्लाहकार विन बहादुर कुँबर, नगर सदस्य सन्दिप भाट्ट नोएडा न.स. का कृष्ण कँवर, महिला बिभाग कि लक्ष्मी खडायतले मन्तब्य राख्नु भएको थियोे ।

भेलाको सिता के.सीको अध्यक्षता र मञ्जु रायमाझीको सञ्चालन एवं १ मिनट माौनधारण पश्चात् भेलामा उपस्थितलाई मिना खनालले स्वागत गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार