यमसिसि नल्याउ

रवी शर्मा (पाण्डेचरी)
यमसिसि शुरु हुन नपाउदै
जनतालाई तर्साउन थालियाे
नेपाल यस्तो क्रीडा स्थल भयाे
देशमा किन अन्तर्राष्ट्रिय एजेन्टहरु राखियो
जवरजस्त हड्पेका छन जनताको जग्गा
अर्कैकाे मतियार बने नेपाली पुलिस पनि
के दिनु छ र जनता लाई किन धम्काउछाै
रक्षा गर्ने नै भए सिमाना मा तयार जाउ
यमसिसि ले हस्तक्षप गर्दा तिमिले किन साथ दिएनाै
जनता लाई निरहि लाठीचार्ज गर्दा नेपाली अामा किन सम्झेनाै ।
जनता सधैं दास बनाउन नखाेज पानी उम्लन सक्छ
पुर्खाकाे लडाइँ कालापानी फेरि अब दाेहाेरिन सक्छ ।
नेता नालायक सरकार नालायक
जानता अनाहकमा नतर्साउ
अाफ्नै देशमा हैकम जमाउने
यमसिसि देशमा नल्याउ ।।
मिति :०९ जनवरि २०२३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार