कविता : कतै नझुक

विर्शाईदियो mcc ले
हाम्रो कालापानी।
खुम्च्याईएको नक्सा पनि
तन्कियो कि तानी।

सब्को ध्थान mcc मै
सरकार ले मोड्दियो।
यहि बेलामा साम्राज्य ले
यस्तो खेल खेल्दियो।

सरकार लाई नि आनन्द भो
कालापानि बारे।
भारतिय साम्राज्यवाद
खुशि भयको छरे।

mcc को बिरोध गर्न।
सबै शक्ति लागे।
सोच्या होला भारतले
अब सबै भागे।

अलि दिन त सरकार पनि
मिडिया वाजी गर्यो।
यति बेला के भयोर
किन थला पर्यो ?

कालापानि ओगट्या छ
एउटा साम्राज्यले।
अमेरिका भित्र्याउंदै छ
फेरी यो राज्यले।

जा भनेर मान्दैन
झन झन यता सर्दैछ।
यो भन्दानी खतरनाक
शक्ति छिर्दैछ।

बाघको मुखमा परेको
बाख्रो जस्तै हुनि हो।
अरु उपाय हुने छैन
मात्रै रुनि हो।

बेला छॅदै ऑखा खोल
देश प्रमुख ओलिले।
युगौ युग शम्झिने छ
तिमीलाई भोलिले।

नाकावन्दि थाम्न सक्ने
महानायक नझुक।
mcc लाई फिर्ता गर्देउ
केहिमा नबिक।

भन्ने गर्छौ शन्तान छैनन
देशकै लागी मर्छु म।
यो देशलाई हराभरा
पार्छु पार्छु म।

सम्मान गर्छौ बोले जस्तै
गरेर देखाउ।
ईतिहाॅस मा तिम्रो नाम
स्वर्णले लेखाउ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार