निमराना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निमराना नगर समिति अन्तर्गत एल.डी.का. टोल समिति गरिएको छ ।
पश्चिमोत्तर क्षेत्रीय वैकल्पिक सदस्य रोम बहादुर पुनमगरको विशेष उपस्थिति र नगर समितिका देवराज पुन, पूणर् प्रसाद भण्डारी र हरि पौडेलको पहलकदमीमा सम्पन्न भेलाले सो टोल समिति निर्माण गरेको हो ।
जसमाः अध्यक्ष- हरि पौडेल, सचिव- कृष्ण नेपाली, कोषाध्यक्ष- बाबुराम भण्डारी, सदस्यहरुमा क्रमशः भुपेन्द्र पुन, जागेश्वर कुँवर, विर बहादुर वलायर, प्रविन घर्ति, सतपाल रोका, सन्तोष, कमल बहादुर घर्ति, दोणर् बहादुर राना र हरि भण्डारी रहनुभएको छ ।