रोहतक जगदिश कालोनी टोल समिति निर्माण

रोहतक। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत पर्ने जगदीश कालोनीमा ११ सदस्यिय टोल समिति गठन गरिएको छ ।

नगर समितिका सदस्य विक्की परियार, धरम विकको पहल र उषा बिक र शुभास गौतमको विशेष उपस्थितिमा समिति गठन गरिएको छ । जसमा ः पद्धाधिकारी यस प्रकार रहनुभएको छ । जसमाः अध्यक्ष- गोरबहादुर बिक, सचिव- सन्तोष परियार, कोषाध्यक्ष- गुडिया परियार, सदस्यहरूमा क्रमशः मनमती रोका, विशाल परियार, निरु परियार, रेनु परियार, दुर्गा परियार, थम बहादुर घर्ति मगर, हंसिका परियार र मुस्कान परियार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार