भूकम्प आउँदै गरेको सुचना आफ्नै मोबाइलमा

नयाँ दिल्ली । आज युग प्रविधिको युग हो । हामी सबैको हात हातमा कमसीकम एनड्रोइड फोन छ । सोही फोनबाट आउँदै गरेको भूकम्पको जानकारी पाउन सकिन्छ ।

त्यसको लागि पहिले आफ्नो मोबाइलको Satting मा जानुहोस् । Satting भित्र प्रवेश गरिसके पछि Location मा थिच्नु होस् । Location मा Earthquake alerts रहेको छ । जसलाई On गर्नु होस् । त्यसबाट भूकम्प आउँदै गरेको सुचना प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार