रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत आदर्श नगर टोल समिति पुनर्गठन गरिएको छ ।
नगर समितिका सदस्य विक्की परियार र सिता कोइरालाको पहल एवं नगर अध्यक्ष सुभास गौतम, सदस्य गणेश शर्मा, धरम सुनारको बिशेष उपस्थितिमा पुरानो समिति बिगठन गरि पुण सन्तोष जिसीको अध्यक्षतामा ११ सदस्यीय आदर्श नगर टोल समिति पुनर्गठन गरिएको छ । जसमा : सचिव- कल्पना सुनारी मगर, कोषाध्यक्ष- खेमबहादुर सुनारी मगर, सदस्यहरुमा क्रमश : तुलसी जिसी, भरत सुनार, कृष्ण न्यौंपाने, जोरमणी राई, बिर बहादुर बिक, सुरज सुनार र दुई स्थान रिक्त रहेको छ ।