खोज खबर

माथागढि गाउँपालिका १ चिदी पानी जिल्ला पाल्पा हाल हरियाणा राज्यको नारनौलस्थित महेन्द्रगढमा मीन बहादुर सोनीका छोरा विकास सोनी श्रीमती, ३ छोरी र १ छोरा लिएर रहँदै आएका थिए । ३८ वर्षका सोनी जिल्लामा पुलिस बिभागमा डिसी रेटको रूपमा कार्यरत थिए । उनले जहान परिवारलाई बिचल्ली पारेर २५/११/२०२३ का दिन सुनिलस्मिृती गाउँपालीका हरिगाउँ रोल्पा निवासी गोमा उर्फ गीता नाम गरेकी महिलासँग लापत्ता भएका छन् । ति महिला ५ वर्षकि छोरी सहित बेपत्ता भएका छिन् । यदि कुनै महानुभावले देख्नु वा फेलापार्नु भएमा नजीकैको प्रहरी चौकी वा ९९९६०६३६७१ कौशल बहादुर सोनी ८९३०८२३८६२ झमन सिंह थापा मगरको मोबाइल नम्बरमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार