हराएको खोजखबर

बुद्धभूमि नगरपालिका इमलिया कपिलवस्तु घर भई हाल भारतको गुडगाव सेक्टर १८ मा रहँदै आएका विमल अधिकारी ९ नोभेम्बर २०२३ का दिनदेखि गुडगावबाट सम्पर्क विहिन भएका छन् । उनलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वा पुलिस चौकीमा जानकारी दिनु होला । एवं तल उल्लेखित मोबाइल नम्बरमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ । ९८९३१६८५८३, ९८७०१०९८६६, दिल्लीमा ८४४८६५५९१०, नेपालमा ००९७७-९८४७५८६०८१ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार