पूर्वी दिल्लीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

पूर्वी दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी दिल्ली नगर समितिमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुभास केसीको सञ्चालन र भानुप्रसाद श्रेष्ठको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य शिव केस, क्षेत्रीय सदस्य पिनु थापा, चक्रसिंह केसीले आतित्थ्यता गर्नुभएको थियो ।

भारतस्थित नेपालीहरुका समस्या र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आवश्यकता बारे केन्द्रीय सदस्य शिव केसीले, संगठन सम्बन्धमा पिनु थापाले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार