हराएको खोजखबर

मोरङ जिल्ला, नेताङ नगरपालिका वडा नम्बर ६, गोदावारे, जिल्ला मोरङ, कोशी प्रदेश घर भएका रामबहादुर की ३० वर्षीय छोरी अनीसा देवी (पत्नी श्री प्रकाश बहादुर) ३ छोरीहरुलाई छाडेर आफ्नो बुवा रामबहादुर तथा श्रीमान प्रकाश बहादुरलाई कुनै जानकारी नदिईकन रोड नम्बर १७, विश्वकर्मा इन्ड्रस्ट्रियल एरिया जयपुरबाट हराएकी छिन् । उनी दिनांक ४ जुलाई २०२१ को दिन विहान छोरीहरुलाई कपडा सिलाउन जांदैछु भनी घरबाट निस्केकी आजसम्म सम्पर्कविहीन छिन् । यदि कुनै महानुभावले उनलाई देखे या उनी बारे कुनै जानकारी भएमा जयपुरमा उनका बुवा रामबहादुरलाई मोबाईल नम्बर 7240759075 मा खबर गरिदिनु होला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार