हार्दिक समवेदना

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समिति सदस्य टंक कुँवर कि धर्मपत्नी तथा वापि पश्चिम नगर समिति सदस्य नारायण कुंवर कि ममतामयी आमा महिला बिभाग वापि पश्चिम नगर सदस्य कला देवि कुँवरको २०८० पौष १ गते (तदानुसार २०२३ डिसेम्बर १७) का दिन ५१ बर्षको उमेरमा असामयिक निधन भएको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समिति स्तब्ध भएको छ । यस शोकको घडिमा शोक संत्वत्त परिवारजन मा गहिरो समवेदना प्रकट गर्दै मृतक नन्दकला देवि कुँवरप्रती भावपूर्ण श्रद्धांजलि प्रकटगर्दछौ ।

निखिल रावत
(अध्यक्ष)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
वापि पश्चिम नगर समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार