मानिस हराएको सूचना

नेपाल, तनहुँ जिल्ला दमौली ऋषिङ गाउँपालिका १ मथिल्लो सेतंग निवासी मन बहादुर दिसुवा नेपालदेखि भारतको श्रीनगर जानका लागि परिवार सहित दिल्ली पुगेका थिए । उनीहरुले दिल्लीको ओल्द लाजपतराय मर्केट स्थित शोप नः ७९८ बाट टिकट काटेका थिए । उनी लालकिला मेट्रो स्टेशन गेट नः १ देखि अलिकति अगाडि गएर दिशा पिसाब गर्नको लालि बसबाट झरेका थिए तर उनी फर्किएर नआएको उनका आफन्तहरु बताउँछन् ।

बस वालाले अलिकति अगाडी गएर करिब २० मिनेट पर्खिएको तर उनी नआए पछि बस श्रीनगरको लागि हिडेको थियो । अहिलेसम्म निज मनबहादुर आफन्तको सम्पर्कमा आएका छैनन् । निजलाई कुनै महानुभावले फेलापारेमा वा देखेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा वहाँकी श्रीमती खगी सारा थापा -श्रीनगर- 9797437344, वहाँको भाई श्याम बहादुर थापा, दिल्ली -7065672051 एवं मन बहादुर थापा,गुजरात ,सिलवासा -8487928554 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार