खोजी गरौं

कपिलवस्तु बाणगंगा नपा चपारगाउ निवासी राम प्रसाद भुसालका छोरा वर्ष २१ का कमल भुसाल दलियापुर मोडबाट र गुल्मी मदाने गापा २, धारापानी पुर्कोट निवासी गम बहादुर परियारकी छोरी वर्ष १४ की सृजना परियार हरियाणाको पानीपतस्थित जोशीमाजरा चौधरी हेचरीबाट ८ फरवरी २०२४ का दिनदेखि लापत्ता भएका छन् ।

उनीहरुलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा पानीपत गम बहादुर परियार मोनं 7404015565, रामप्रसाद भुसाल 9996727696, गोविन्दगढ विन बहादुर परियार 8699016448, गुडगाव विष्णु शर्मा 7303124349 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार