कतै देख्नु भयो कि ?

प्यूठान जिल्ला, प्यूठान नगरपालिका ४, विजुवार निवासी तुक बहादुर नेपालीका छोरा पुरन नेपाली उर्फ डोरे राजस्थानको जयपुरस्थित हसनपुरा एनविसी पार्क व्यू कलौनी वि २ खातीपुररोडबाट लापत्ता भएका छन् ।

उनलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा जयपुरमा मंगलसिंह खड्का मोनं 9784330010 वा अरुण कुमार थापा 7690062843 मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार