हार्दिक श्रद्धाञ्जली

हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति सल्लाहकार सदस्य चेतनाथ ढकालका एक मात्र छोरा मुकेश ढकालको २१ बर्षको कलिलो उमेरमा २९ मार्च २०२४ का दिन दुःखद असामयिक निधन भएको खबरले हामी स्तब्ध भएकाछौं । यस दुःखद घडिमा दिवंगत आत्माको चिरशांतिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दछौ ।

वेद बहादुर कार्की
(अध्यक्ष)

पश्चिम भारत क्षेत्रीय समिति
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार