मूल प्रवाहको संगठन निर्माण

रोहतक, २८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत सेक्टर १४ अफिसर कालोनीमा १७ सदस्यीय टोल समिति गठन गरिएको छ ।

नगर समितिका अध्यक्ष सुभाष गौतमको पहल एवं पश्चिम उत्तर क्षेत्रिय सदस्य रेशम विक, नगर सदस्य गणेश शर्मा र साबित्रा दमसेको बिशेष उपस्थितिमा सामान्य भेला गरि मूल प्रवाहको संगठन सम्बन्धि छलफल पश्चात समिति निर्माण गरिएको हो ।

जसमा : अध्यक्ष– बमबहादुर क्षेत्री, उपाध्यक्ष– राधा सुनार, सचिव– चोपलाल गौतम, सहसचिव– बलबिर सुनार, कोषाध्यक्ष– पार्वता क्षेत्री, सदस्यमाः तारा गौतम, राजु गौतम, निरु गौतम र कमल क्षेत्री । वैकल्पिक सदस्य लक्ष्मी थापा ए, लक्ष्मी थापा वि, प्रविन थापा र शोभाखर पोख्रेल, सल्लाहकार सदस्यमाः किरण थापा, मन बहादुर थापा, मन्जिला थापा र दिपक परियार रहनुभएको छ ।

श्रीनगरमा टोल समिति’
नगर समितिका अध्यक्ष सुभाष गौतम र उपाध्यक्ष उषा विकको पहल एवं पश्चिम उत्तर क्षेत्रीय सदस्य रेशम विक, बिशेष उपस्थितिमा भेला गरी २१ सदस्यीय श्रीनगर कालोनी टोल समिति गठन गरिएको हो।

जसमाः अध्यक्ष– बिना थापा, उपाध्यक्ष– कृष्णा रसाईली, सचिव– मिरा परियार, सहसचिव– मिनकुमारी परियार, कोषाध्यक्ष– मिना नेपाली, पुर्ण सदस्यहरू क्रमशः कृष्णा परियार, पुष्पा परियार, पवित्रा परियार, भिमबहादुर रसाईली र प्रकाश परियार, वैकल्पिक सदस्यमाः भरत विक, लक्ष्मण विक, सुमन विक र बिरबहादुर विक, सल्लाहकार मोहन विक, दिपक नेपाली, अर्जुन परियार, भिमबहादुर परियार, दिपक परियार र प्रेम बहादुर हुनुहुन्छ।

भेलाको अध्यक्ष प्रकास परियार ले गर्नुभएको थियो भने संचालन नगर सदस्य विक्की परियार ले गर्नुभएको थियो । नवनिर्मित समितिलाई नगर समिति रोहतक को तर्फबाट बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार