हराएको खोज खबर

जिल्ला उदयपुर, गाउँ रिस्कु ९ निवासी बुवा अम्बरलाल विकका ३८ वर्षका छोरा खड्क बहादुर विक चार अप्रेल २०२४ का दिन दिल्लीबाट पटियाला जाने क्रममा सोनिपत रेल्वेस्टेशनमा पानी पिउन लाग्दा रेल छुटेपछि उनी सम्पर्कमा नआउँदा साला पर्ने सुबास विक र पत्नी गिता कुमारीले खोजि गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनिपत निवेदन दिनुभएकोमा फेला परेमा शुभास विक पटियाला 7696111670, दिल्ली 9599187346 009779819966477 मा खबर गरिदिन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार