रोहतकमा १५औं सम्मेलन बिस्तारित भेला सम्पन्न

धर्म सुनार प्युठानी

रोहतक, २ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको १५ सम्मेलन बिस्तारित भेला सम्पन भएको छ ।

सुभाष गौतमको अध्यक्षता र बलबहादुर बिकको सञ्चालनमा सुरुभएको कार्यक्रममा प्रमुख अतिथीको स्थानमा पश्चिम उत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य उपस्थित हुनुभएको थियो। श्रमजीवी बर्गको हकहितका लागी विरगती प्राप्त गरेका शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि भेलाको उद्घाटन पश्चिम उत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्यले ब्यानर खोलेर गर्नुभएको थियो ।

उहाँले आफ्नो मन्तव्य राख्दै मूल प्रवाहको स्थापना देखिनै भारत स्थित नेपालीहरुको हकहितमा सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो नेपालको राजनीतिक स्थिति एकदमै कमजोर र चिन्ताजनक अवस्थामा छ । हामी भारतमा रहेका नेपालीहरुले पनि बिभिन्न अबस्थामा सरकारको ध्यानाकर्षण गर्नुपर्ने र बिगतमा पनि गर्दै आइरहेको बताउनुभयो।

भेलाले बिभिन्न तयारी समितिहरू चयन गरेको छ । चयन भएका समितिहरूको घोषणा धर्म सुनार प्युठानीले गर्नुभएको थियो ।
जसमा बलबहादुर बिकको संयोजकत्वमा ६७ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । जसमा हुनुहुन्छ सुभास गौतम, उषा बिक, रेशम बिक, बसन्त केसी, गणेश शर्मा, सोनिया बेलबासे, धरम सुनार, सीता परियार, विक्की परियार, गणेश गौतम, सन्तराम बिक, टामबहादुर परियार, खेम बहादुर कुमाल, गोपाल जिसी, बिमला बिक, किसन नेपाली, गोरबहादुर बिक, ठगबहादुर नेपाली, मिना गौतम, रामबहादुर थापा, कल्पना परियार, मिना चौधरी, सुशिला सुनार, दीपक परियार, माया नेपाली, विनोद परियार, राजु सुनार, कमला सुनार, अनिता गौतम, हेमन्त भुसाल, ऋषिराम शर्मा, डिलुराम भट्टराई, कमला नेपाली, विक्रम चौधरी, चन्द्र सुनार, सरस्वती सुनार, ओमनाथ भट्टराई, चोपलाल गौतम, तारा गौतम, लक्ष्मी थापा, मिना नेपाली, संजय परियार, सागर बिक, सीता नेपाली, गणेश रसाइली, लक्ष्मण रसाइली, सन्तोष सुनार, सञ्जय परियार, सुशिला परियार, सुमन्त परियार, मिना परियार, चन्दन परियार, खेमबहादुर गतराज, बम बहादुर क्षेत्री, रमेश गौतम, संजय वर्मा, बिना थापा, कृष्णा रसाइली, प्रकाश परियार, मनकला परियार, राममाया बिक, सिर्जना परियार रहनुभएको ।

७ सदस्यीय मूल व्यवस्थापन समितिमा सुभास गौतमको संयोजकत्वमा विक्की परियार, बलबहादुर बिक, धर्म सुनार, उषा बिक रेशम बिक गणेश गौतम रहनुभएको छ ।

हल व्यवस्थापनमा ३ सदस्यीय खेमबहादुर कुमाल गणेश गौतम मोहन नेपाली रहनुभएको छ। तीन सदस्यीय कलाकार व्यवस्थापन समिति सोनिया बेलबासेको संयोजकत्वमा बसन्त केसी धर्म सुनार रहनुभएको छ। गणेश गौतमको संयोजकत्वमा पाँच सदस्यीय स्वयंसेवक समितिमा कल्पना परियार सुशिला सुनार मिना चौधरी र रामबहादुर विकर आउनुभएको छ। उषा बिकको संयोजकत्वमा तीन सदस्य अतिथि सत्कार समितिमा मिना गौतम मिनाकुमाल रहनुभएको छ । सन्तराम बिकको संयोजकत्वमा मेष व्यवस्थापन समिति मा टामबहादुर परियार गोविन्द नेपाली रामबहादुर थापा र मोहन नेपाली रहनुभएको छ। विक्की परियारको संयोजकत्वमा तीन सदस्य आर्थिक समितिमा टामबहादुर परियार र खेमबहादुर कुमार रहनुभएको छ । त्यसैगरी विभिन्न एरिया टोल र विभागबाट प्रतिनिधित्व गर्नुभएका अतिथिहरूले आफ्ना भनाइहरू राख्दै पर्ने नगर सम्मेलन सफल पार्नको लागि अग्रिम सफलताको कामना गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार