लोनावला एरिया समिति पुनर्गठन

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तरगत लोनावालामा केन्द्रीय अध्यक्ष ठाकुर खनाल एवं केन्द्रीय सदस्य गोविन्द थापाको उपस्थितिमा भेला सम्पन्न भयो । भेलामा, देशको तात्कालिन, अवस्था, प्रवासी नेपालीहरु समस्या, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्य एवं संगठनात्मक पद्धतिबारे प्रशिक्षण पछि अनिल परियारको अध्यक्षतामा ११ पूर्णसदस्य घ बैकल्पिक सदस्य घ सल्लाहकार रहेको लोनावाला एरिया समिति गठन भयो ।

जसमाः उपाध्यक्ष– मोहन परियार, सचिव– बिरमान परियार, सहसचीव– सुरज परियार कोषाध्यक्ष– पूर्ण बहादुर परियार, सदस्यहरुमाः पुजा परियार, दमकला परियार, बिमला तामाङ, दुर्गा परियार, सुशील परियार, बैकल्पिक सदस्यमा अर्जुन परियार, आसिक परियार, जमुना परियार, सल्लाहकारमा दिपा परियार, विमल परियार र सन्तोष परियार हुनुहुन्छ ।

लोनावाला एरिया अन्तर विभिन्न स्थानमा टोल समिति गठन गर्ने र प्रत्येक महिना बैठक÷प्रशिक्षण गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार