सोनीपतमा दिउसी भैलो सम्पन्न

सोनीपत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समितिको आयोजनामा २०८१ के देउसी भैलो सम्पन्न पारिएको छ । नगर अध्यक्ष बाशुदेवी खनालको अध्यक्षता थियो । उक्त कार्यक्रममा क्षेत्रीय सतितिका सदस्य उमानन्द बन्जाडेको आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा कृष्ण वैजाली, उमा राना, शान्ता विक, करण थापा, इसा कार्की, कमलेस गौतम, उजला बराल, सचिन कार्की, कुशुम बराल, देवेन्द्र गौतम, पुजा बराल, इश्वरा विक, खिम बहादुर विक, बुलबुल गौतम, बसन्ती बराल, शिव विक, गिरीराज वेलवासे लगायतको टोली रहेको थियो ।

नगर समितिका उपाध्यक्ष शेर सिंह बरालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन कृष्ण बैजालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार