हराएको खोज खबर

कर्णाली प्रदेशको दैलेख जिल्ला गुँरास गाउँपालीका ३ पुनाकोट निवासी लोकेन्द्र जंग शाहीको साईलो छोरा भुपु नेपाल आर्मी रेशम शाही राजस्थानको जोधपुर जिल्लाको जालोद भन्ने ठाउबाट १४ फरवरी २०२५ को दिनदेखि यता सम्पर्क विहीन हुनुभएको छ । उनी जयपुर हुँदै नेपाल जानेक्रममा जयपुर बस पार्क पुगे पछि सम्पर्क विहिन भएको उनका मामा मान बहादुर शाहीले बताएका छन् । उनी सम्पर्कमा नआउँदा आफन्त लगायत घर परिवार अत्यन्तै चिन्तित छन् । निजलाई कुनै महानुभावले फेला पारेमा वा देखेभेटेमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा तल उल्लेखि नम्बरहरुमा सम्पर्क गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ । मान बहादुर शाही 9510002033, तथा नेपालमा धन मगर मो 9812433254, पुजा शाही 9848048090 दिपक शाही मो 9803952724,9848078924

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार