भिवानीमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

भिवानी, ८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत नगर महिला बिभागको आयोजनामा ११५औं महिला दिवस साथै राजधानी काठमाडौं केन्द्रीय आन्दोलनप्रती प्रचारात्मक एवं ऐक्यवद्धता कार्यक्रम सम्पन्न गरिएको छ ।

कमला परियार बिकको सञ्चालन र उर्मिला कोपिलाको अध्यक्षबाट अगाडि बढेको सो कार्यक्रममा चिर परिचीत सहिदहरूप्रती १ मिनेट मौनधारणा पछि कलाकारहरू र अमृता सुनारबाटले शब्द स्वागत गरिएको थियो।

प्रमुख अथिती केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष सालिक राम आचार्य, समता विभागबाट अशोक सुनार, नगर अध्यक्ष डिल बहादुर भट्टराई, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि बिक, क्षेत्रीय सदस्य गोर्वधन बिक, नगर रक्तिम अध्यक्ष भुव बहादुर थापा, विद्यार्थी संघ सयोजक मनिशा परियारले अथिती आसन ग्रहण गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार