
सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत इश्वर कृपा एरिया समितिको पुनरगठन गरिएको छ । गोविन्द सुनारको अध्यक्ष्यता र नगर अध्यक्ष किशोर ताम्राकार नगर सचिव भिम साउदको बिशेष उपस्थितीमा इश्वर कृपा एरिया समिति पुनर्गठन गरिएको हो ।
जसमा : अध्यक्ष– जनक उखेडा, उपाध्यक्ष– नवराज ताम्राकार, सचिव– दिपक सुनार, सहसचिव– डम्बर विक, कोषाध्यक्ष– विनोद सुनार, सदस्यहरुमाः प्रताप जनाला, जनक जनाला, सुनिल ओड, भरत परियार, राजु ओड, लोकेश ओड, वैकल्पिक सदस्यमाः सुरज जैगडी, सरीता ओड, सल्लाहकारमाः बिस्नु जनाला र आरती परियार रहनुभएको छ ।
















