अछामका देवेन्द्र बुढाको खोजी गर्दिन हार्दिक अनुरोध

नेपाल घर अछाम जिल्ला साफेबगर नगरपालिका ५ नवाठान्ना निवासी सुरज बुढाका ३७ बर्षिय छोरा देवेन्द्र बुढा बिगत केहि बर्षदेखी गुजरातको वापिमा बस्दै आउनु भएको थियो । १६ मई २०२५ का दिनदेखि अचानक वापिको बलिठास्थित काम गर्ने सोसायटीबाट सम्पर्क बिहिन भएकोले तल फोटोमा देखिएका देवेन्द्र बुढालाई कहिंकतै देख्नु भएमा वा भेटाउनु भएमा नजिकैको पुलिस चौकीमा वा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अथवा तल दिएको देवेन्द्र बुढाको आफन्तको सम्पर्क नम्बरमा सम्पर्क गर्नु हुन सम्पुर्ण प्रवासी नेपाली संघ संस्था नेपाली आमा बुवा दाजु भाई दिदी बहिनीहरुलाई विनम्र अनुरोध गरिएको छ । टंक बुढा ८८६६०३४५८६, कमल केसी ९५३७६५४२०८, जितु ठकुल्ला ९९०९३७२४७४

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार