बाग्लुङका इन्द्रबहादुरको दिल्लीमा अन्तिम संस्कार

दिल्ली, 3 जुलाई 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समिति अन्तरगत रोहिणी एरीयामा बसोबास गर्दै आउनु भएका नेपाल घर बाग्लुङ जिल्ला साबिक गाविस बाटाका चौर वार्ड नम्बर 2 का इन्द्र बहादुर सार्की क्यान्सर रोगले ग्रसित हुनुहुन्थ्यो । वहाँको गत 3 जुलाई 2025 राती मृत्यु भएको र आर्थिक अत्यन्तै नाजुक भएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर अध्यक्ष सुनील थापा, सचिव राम प्रसाद धमला, नगर समितिका नरेन्द्र अधिकारी, माया थापा लगायत नगर समितिका साथीहरुको पहलमा आर्थिक जुटाई दाह संस्कार गरीयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार