दिल्ली एनसिआरको गुरूग्राममा मूलप्रवाहको तिजी कार्यक्रम भव्य रूपमा सम्पन्न

गुरुग्राम, 24 अगस्त 2025

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितीको आयोजनमा प्रगतिशिल तिजी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । शुसिला गौतमको अध्यक्षता र प्रकाश गतराज संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय समिति सदस्य विक्रम सिंह राणा, अन्य अतिथीहरूमा शेर बहादुर थापा, सांस्कृतिक विभागका सुरज गतराज, पश्चिमोत्तर क्षेत्रीय समिती सदस्य तथा नगर अध्यक्ष गोपाल भट्टराई, नगर सदस्य, समुन्द्र सिंह गौतम, महिला विभागबाट समित्रा थापा, माँया बि.क.,जनजाति विभागबाट शिव थापा, समता विभागबाट जित बहादुर बि.क.के रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरू प्रति मौनधारण एक मिनेट मौन धारण गरि श्रद्धान्जली अर्पण गरियो । कार्यक्रममा सहभागीहरूलाई जमुना थापाले आयोजकको तर्फबाट मन्तब्यले रक्तिम विभागका कलाकारहरूले स्वागत गितबाट स्वागत गनुभयो ।
प्रमुख अतिथी विक्रम सिंह राणाले तिजको शुभकामना मन्तब्य दिदै भन्नु भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा रहेका हर कोहि नेपालीहरूको दुख्ख सुख्खमा काम गरेको हुदा सबैको अभिवाकीय भुमिका निर्वाह गरको छ भन्नु भयो ।

कार्यक्रममा शेर बहादुर थापा, सुरज गतराज, गोपाल भट्टराई, समुन्द्र सिंह गौतम, समित्रा थापा, माँया बि.क., शिव थापा र  जित बहादुर बि.क. तिजको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार