मूल प्रवाह नेता गिरबहादुर थापा पितृशोक

भिवाडी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीका सकृय नगर सदस्य गिरबहादुर थापालाई पितृशोक पर्नु भएको छ ।
उहाँका पिता पुर्ण बहादुर थापाको 2082 साउन 27 मा 70 वर्षको उमेरमा प्युठान जिल्ला, झिमरुक गाउँपालिका ६, निन्यूखर्कमा असामयिक निधन भएको छ । भिवाडी नगर समितिले एक वक्तव्य जारी गरि गहिरो दुख व्यक्त गरेको छ ।
वक्तव्यमा भनिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीका सक्रिय नगर सदस्य गिरबहादुर थापा ज्यूलाई पितृशोक परेको छ।
उहाँका पिता पुर्ण बहादुर थापाको 2082 साउन 27 मा 70 वर्षको उमेरमा प्युठान जिल्ला, झिमरुक गाउँपालिका ६, निन्यूखर्कमा असामयिक निधन भएको खबरले नगर समिति भिवाडी गहिरो दुरूख व्यक्त गर्दछ।
गिरबहादुर थापा ज्यूका पिता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल थापा परिवारलाई धैर्यधारण , साहस र शक्ति मिलोस भन्ने कामना गर्दछौं।
नगर समिति भिवाडी।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार