मूल प्रवाहका पूर्व केन्द्रीय सचिव मातृ शोकमा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सचिव के रतन सिंह मातृ शोकमा पर्नु भएको छ । के रतन सिंहकी ८० वर्षीय ममतामयी आमा अमृता कामीको २६ मार्च २०२० का दिन हैदरावादमा दुःखद निधन भएको हो । वहाँको निधनले शोक सन्तप्त परिवार जनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष ठाकुर खनालले गहिरो समवेदना प्रकट गर्नुको साथै मृतक प्रति गहिरो भावविनी श्रद्धान्जली प्रकट गर्नुभएको छ । साथै दुःखको यस घडीमा घर परिवारलाई धैर्यधारणका लागि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार