मूल प्रवाहद्वारा हिमाचलको सोलनमा राहत वितरण

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समितिले १ मईका दिन अत्यन्तै जरुरतमन्तद नेपाली कामदारहरुलाई राहत वितरण गरिएको छ । विश्व भरी फैलिएको को महामारी कोविड १९ को गर्दाले सोलनमा लकडाउन भएको छ । यो लकडाउनम धेरै श्रमिजीहरु अल्पत्र परेको छन ।

यही सन्दर्भमा सोलन नगर समितिले अल्पत्र प्रवासी नेपालीलाई नगर समिति सोलनले पहिलो चरणको राशन वितरण गरको हो । राशन वितरण गर्नका लागि नगर समितिका सम्पूर्ण कार्यकर्ताहरुको उपस्थित थियो ।

त्यस्तै २ मईका दिन दिन सोही नगर समिति सोलनले राहत वितरण गरेको छ । हिमाचल प्रदेशको सोलनमा शोभाखर पन्थ, राजकुमार महर, रतन के.सी., ठाकुर प्रसाद पन्थ, मनु महर, देवेन्दर पन्थ तथा नगर समिति सदस्यहरुको विशेष उपस्थितिमा सोलन स्थित नेपालीहरुलाई व्यक्तिगत आर्थिक संकलन गरी, दोश्रो चरणको राहत सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार