मूल प्रवाहद्वारा सोलनमा राहात वितरण

सोलन, ९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सोलनद्वारा १५ नेपाली परिवारहरुलाई तेस्रो चरणको राहात वितरण गरिएको छ ।

राज्य समितिका अध्यक्ष शोभाखर पंथ, सदस्य ठाकुर प्रसाद पंथ, राज्य समितिका सदस्य राजकुमार महर, नगर समितिका गंगा राम र सदस्य देवेन्द्र पंथको विशेष उपस्थितिमा र गोपाल बि.क. (कोठी देवरा) को विशेष पहलमा १५ नेपाली परिवारहरुलाई तेस्रो चरणको सो राहत वितरण गरियो हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार