मूल प्रवाहद्वारा गुडगावको विभिन्न स्थानमा राहात वितरण

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समिति अन्तर्गत समस्तपुर र इन्द्र कलोनीमा कमल रायमाझी, बिष्णु बिक, दिल बहादुर बिक र धर्म के.सी. लगायतमन कार्यकर्ताहरुले राहत बितरण गर्नुभएको छ । सो राहात ईन्द्र कलोनीमा २ परिवार समस्तपुरमा ६ जना नेपाली श्रमिकहरुलाई वितरण गरिएको थियो ।

त्यसैगरि सेक्टर चालिस मेहाल क्लोनी परिवार वाला र साउथ सिटीमा दुई नेपाली श्रमिकहरुलाई राहत बितरण गरिएको छ । सो राहात कमल रायमाझी, दिल बहादुर बिक र बिष्णु बिक लगायतले बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार