मूल प्रवाहको पहलमा राजस्थान जैसलमेरबाट स्वदेश

जैसलमेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य त्रिभुवन भट्टराई पहलमा राजस्थानको जैसलमेरबाट ४२ जना नेपाली श्रमिकहरुलाई आज स्वदेश पठाइएको छ । उनीहरु कृष्णनगर बोर्डरमा जेठ १५ गते बिहानसम्म पुग्ने छन् । उनीहरुलाई आ–आफ्ना स्थानीय निकायले बोर्डरबाट रिशिव गरि क्वारेन्टाइनमा राख्ने छ ।

सो बसमा २८ जना प्यूठान झिम्रुक गाउँपालीकाका, ११ जना प्यूठान नौबहिनी गाउँपालिकाका र ३ जना दाङ जिल्लाका श्रमिकहरु रहेको त्रिभुवन भट्टराईले जानकारी दिनुभयो ।

सो बसमा स्वदेश गएका श्रमिकहरुको नाम निम्न प्रकार छन् :
१ –बिष्णु पछाई (झिम्रुक गा.पा .७ कुता
२ –दिपक गिरी (झिम्रुक गा.पा ७ कुता
३ –दान बहादुर थापा (झिम्रुक गा.पा ७ कुता
४ –केसर थापा (झिम्रुक गा.पा ७ कुता
५ –राम बहादुर कोका (झिम्रुक गा.पा ७ कुता
६ –हरि पोखरेल (झिम्रुक गा.पा ७कुता
७ –चेत बाहादुर थापा (झिम्रुक गा.पा ७ कुता
८ –भक्त बहादुर पछाई (झिम्रुक गा.पा ७ कुता
९ –नारायण पछाई (झिम्रुक गा .पा ७ कुता
१० –दुर्ग बहादुर थापा (झिम्रुक गा.पा ७ कुता
११ –शंकर सुनार (झिम्रुक गा.पा ७ कुता
१२ –मोहन बिस्ट (झिम्रुक गा.पा ६ चिसावांग
१३ –संजु बिस्ट (झिम्रुक गा.पा ६ चिसावांग
१४ –कमला बिस्ट (झिम्रुक गा.पा चीसावांग
१५ –राम बहादुर बिस्ट (झिम्रुक गा.पा चीसावांग
१६ –गोबिन्द के सी (झिम्रुक गा.पा ७ कुता
१७ –बसन्त पछाई (झिम्रुक गा.पा ७ कुता
१८ –गणेश रोका (झिम्रुक गा. पा मच्छी
१९ –कमल बि.क (झिम्रुक गा.पा ७ कुता
२० –इन्द्र जी.सी (झिम्रुक गा.पा मच्छी
२१ –पदम थापा (झिम्रुक गा.पा ७ कुता
२२ –बिष्णु सुबेदी (झिम्रुक गा.पा ७ कुता
२३ –दान बहादुर सुनार (झिम्रुक गा.पा ७ कुता
२४ –शंकर सुनार (झिम्रुक गा.पा ७ कुता
२५ –किरण केसी (झिम्रुक गा.पा
२६ –स्यामु केसी (झिम्रुक गा.पा
२७ –बसन्त थापा (झिम्रुक गा.पा ७ कुता

२८ –बिष्णु केसी (नौबहीनी गा.पा
२९ –प्रकाश थापा (नौबहीनी गा.पा
३० –सुनिल थापा (नौबहीनि गा.पा
३१ –स्याम केसी (नौबहीनी गा.पा
३२ –केसब केसी (नौबहीनी गा.पा
३३ –पवन मगर (नौबहीनी गा.पा
३४ –बसन्त थापा (नौबहीनी गा.पा
३५ –सुभास थापा (नौबहीनी गा.पा
३६ –गणेस केसी (नौबहीनी गा.पा
३७ –किसन थापामगर (नौबहीनी गा.पा
३८ –प्रकाश केसी (नौबहीनी गा.पा
३९ –भरत केसी (नौबहीनी गा.पा

४० –बिर्ख बहादुर थापा (दाङ
४१ –बिबेक राना (दाङ
४२ –किसन मगर (दाङ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार