हैदरावाद मध्यमा मूल प्रवाहद्वारा राहात वितरण

हैदरावाद मध्य । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समिति अन्तर्गत बञ्जरा हिल्समा राहात वितरण गरिएको छ ।

सो राहात कमान, रोड नं १२ मा रोल्पा र नेपालगञ्जका २ परिवारलाई खाद्य सामाग्री सहित नगद रु. ३००, सुर्य पुन, दिपक ढकाल र अशोक बस्यालले सहयोग गर्नु भयो ।

त्यसै गरि कैलालीका ३ श्रमजिवी नेपाली मजदुरहरुलाई राहत स्वरुप सुर्य पुनबाट खाद्यान्न बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार