हार्दिक शोक समवेदना

नई दिल्ली नगर समितिका पूर्व सल्लाहकार तथा पुर्वी दक्षिण दिल्ली एरिया पूर्व सचिव र हाल सल्लाहकार मोतीराम भण्डारीको आमा बर्ष ७९ अम्बिकला देवि भण्डारीको आज २ सेप्टेम्बर २०२० का दिन दुःखद निधन भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वहाँप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार