युएई महिला विभागको सचिवालय गठन

केपि विरही, युएई ।

युएई नेपाली एकता समाज अन्तर्गत महिला विभागको सचिवालय गठन भएको छ । विभागका अध्यक्ष बिनु केसीको अध्यक्षतामा बसेको बैठकले सचिवालय गठन गर्नुका साथै सचिव पनि चयन गरेको हो ।

विभागको सचिववमा पार्वता केसी चयन हुनुभएको छ भने विनु केसी, निरु शर्मा र उषा भण्डारी रहेको तीन सदस्यीय सचिवालय गठन गरिएको छ ।

युएई नेपाली एकता समाज सल्लाहकार कृष्ण केसी तथा सचिव केपि विरहीको उपस्थितिमा बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार