सीमा मुद्दा बारे मोहनविक्रम सिंह के भन्नु हुन्छ ?

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपालका कुनै पनि सरकारले भारतीय हस्तक्षेपको दृढतापूर्वक विरोध गर्न नसकेको बताउनु भएको छ ।

‘वर्तमान सरकार दबेको स्वरमा मात्र बोलेको छ’ महामन्त्री सिंहले– ‘दबेको स्वरमा नेपाली भूमिलाई भारतीय नक्सामा देखाएको कुरामा सरकारले विरोध जनाए पनि पर्याप्त ।’ जनताको शक्ति र जागरण सहित सरकारले सीमा विवाद कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने महामन्त्री सिंहले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार