नयाँ दिल्लीमा ४२औं स्थापना दिवस मनाइयो

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति नयी दिल्लीले प्रशिक्षण कार्यक्रम सहित समाजको ४२औं स्थापना दिवस मनाएको छ ।

मुक्ति भुसालको सञ्चालन, पहलसिंह परियारको अध्यक्षता र तिलक खनालको स्वागत मन्तव्यबाट अगाडि बढेको उक्त स्थापना दिवस समारोहमा महासचिव ठाकुर खनाल, केन्द्रीय सल्लाहकार धनवीर पुन, क्षेत्रीय सहसचिव शिव केसीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा हमा महासचिव ठाकुर खनाल, क्षेत्रीय सहसचिव शिव केसीले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार