खोजी गरौं

गुल्मी कालिगण्डकी ३ जयखानी निवासी हाल भारतको दिल्लीमा कार्यरत खेमराज थापा (खेम बहादुर सारु) १५ अक्टुवर २०२० का दिनदेखि ओखला फेस, मजदुर कल्याण क्याम्प पाल्पाली झुग्गीबाट लापत्ता भएका हुनुभएको छ । उहाँ हालसम्म परिवार एवं आफन्तदेखि सम्पर्क विहिन भएका हुनुहुन्छ ।

आग्लो गहुँ गोरो हल्का बिरामी अवस्थामा रहेका खेमराज थापालाई कुनै महानुभावले फेला पार्नु भएमा मोबाइल नम्बर ८४४८४१९९८९, ९८७१८८८६९१ मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार