लाडरुम्बाईमा ऐक्यवद्धता सभा सम्पन्न

लाडरुम्बाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लाडरुम्बाईको आयोजनामा संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ ।

धनसेर राईको अध्यक्षता तथा श्यामकुमार राईको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई तिर्थ बहादुर राईले स्वागत गर्नुभएका थियो ।

कार्यक्रममा दिवाकर पौडेल, क्षेत्रीय सदस्य वृष्टि केसी, महिला विभागकी सन्तमायाँ राई, नगर अध्यक्ष मोहनबहादु ठकुरी लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार