तपाईले कतै देख्नु भयो कि ?

नाम :- कृष्ण भाट क्षेत्री,

बुवाको नाम :- घनश्याम भाट

आमाको नाम:- पदम कुमारि भाट क्षेत्री

ठेगाना :- बाणगङ्गा न.पा. वार्ड नम्बर ९ भलवार्ड कपिलवस्तु नेपाल

नेपाल सम्पर्क ९८२६४३४३०१

भारतमा सम्पर्क 00919650483272

हिमाचल कुल्लु मनालिबाट बिगत ४ बर्षदेखि हराइरहेको हुनाले देख्नु वा भेट्टाउनु हुने महानुभावले माथि उल्लेखित सम्पर्क नम्बरमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार