लुधियानामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

खिमराज चालिसे,

लुधियाना । महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मूल प्रवाह महिला विभाग लुधियानाको आयोजनामा १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

विमला अधिकारीको अध्यक्षतामा तथा रिमा परियारको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष उदैसिंह चन्द, नगर सदस्य नन्दराज भण्डारी,

रक्तिम बिभागका शंकर परियार, सिटिबाट बल बहादुर केसीले गर्नुभएको थियो ।

कार्यक्रमा उपस्थिति सबैलाई दिपा चन्दले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार