माटाको भाडो फुटेर गयो

जनक बिसी, केरला

कुमाल दाई एक छट्टु पारिश्रमिक गरिब हुन्
कुमाल दाई जीवन जीउन
धर्तीमा रहेका वस्तुहरु मद्दे
माटोसँग उनको घनिष्ट जीवन नाता छ,
माटो नै उनको जीवन संगम बनेका कारण
माटोलाई एक वस्तु भाडामा
परिणत गर्दछन ।

कुमाल दाई एक छट्टु पारिश्रमिक गरिब हुन,
माटो एक वस्तुलाई भाँडामा परिणत गरि
गाउँ शहर चाहार्दै र सड्क
पेटिमा बसेर बिक्री गर्न
आफ्नो श्रमको मुल्य असुल उपर गर्दै छन्
माटाको भाडो बेचेर आफुलाई धान्नु उनको जीवन हो ।

कुमाल दाई एक छट्टु पारिश्रमिक गरिब हुन्,
माटाको भाडा उनको जीवन हो ।
माटाको भाडो कुनै धातुबाट बनेको
वस्तु नभएको कारण
फुटेर जाने गर्दछ प्रयोगमा
आउन गा¥हो हुने स्वभाविक छ ।

कुमाल दाइ एक छट्टु पारिश्रमिक गरिब हुन,
भाडा वस्तुहरु निर्माण गर्न त खोजे,
कालो माटो, सेतो माटो
रातो माटो मिसावट
माटाको भाडो,
तर माटो कुनै कार्बनडाईट अक्साइड
कुनै धातु रहित थिएन ।
भाडो निर्माण त भयो
उत्पादन वस्तुलाई
बजारिकरण गर्ने दौरान
माटाको भाडो नै थियो ।
काम नलाउने गरि
भिरबाट खसेर लडन
पर्दा सधाको निमित्त फुटेर गयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार